१४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026

इराक‍मा आज राष्ट्रपतिको निर्वाचन हुँदै

बगदाद । इराकमा आज राष्ट्रपतिको निर्वाचन हुँदैछ । इराकी सभामुख मोहमद अल हलबोसीले इराकी संसदले आज राष्ट्रपतिको निर्वाचन गर्ने कार्यक्रम रहेको जानकारी दिएका हुन्। सन् २००३ मा इराकमा भएको एक शक्तिको बाँडफाँट तथा हस्तान्तरणसम्बन्धी एक सम्झौताअनुसार यहाँ राष्ट्रपति पद कुर्दहरुका लागि छुट्याइएको छ । त्यसैगरी प्रधानमन्त्री यहाँका सिया मुस्लिम समुदाय र इराकको सभामुख पद सुन्नी…