२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

तातोपानी नाका खोल्ने प्रयास भइरहेको छ : परराष्ट्र मन्त्री

काठमाण्डौ । परराष्ट्र मन्त्री डा नारायण खड्काले सिन्धुपाल्चोकको तातोपानी नाका तत्काल खुला गर्ने प्रयास भइरहेको बताउनुभएको छ । आइतवार मन्त्रालयमा हिमालपारि व्यापार सङ्घका पदाधिकारी र व्यवसायीले नाका खोलेर व्यवसाय सञ्चालनको वातावरण तयार गरिदिन आग्रह गर्दै बुझाएको ज्ञापनपत्र लिँदै मन्त्री खड्काले यस्तो बताउनुभएको हो । सहजरूपमा सञ्चालन गर्नका लागि चिनियाँ पक्षसँग पनि कुरा गरिरहेको उहाँले जानकारी…