एजेन्सी ।भारतको आसाम राज्यमा सरकारले एक लाख घर बनाउने भएको छ । प्रधानमन्त्री आवास योजना अन्तर्गत ती घरहरु बनाउने भारत सरकारको तयारी छ । आसामका पञ्चायत तथा ग्रामीण विकास मन्त्री रन्जीत कुमार दासले अर्को हप्तादेखि नै ती घर बनाउने कामको थालनी हुने जानकारी दिनुभएको छ । सरकारले बनाउने सुविधासम्पन्न ती घरबाट १६ लाख मानिस लाभान्वित…