२३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026

गृहमन्त्री खाणको प्रष्टीकरण : नागरिकता विधेयक निर्वाचन प्रेरित छैन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयक निर्वाचन प्रेरित नरहेको स्पष्ट पारेका छन् । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री खाणले भने, ‘नागरिकता विधेयक निर्वाचन प्रेरित छैन, किनभने यो ऐन अनुसार नागरिकता पाउनेहरु मतदाता सूचीमै छैनन्, मतदान गर्न पाउँदैनन् ।’ उनले नागरिकता विधेयक पारित गरेर नागरिकता वितरण गर्नेबेलासम्ममा…