२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

विषादी सेवन गर्दा पाल्पामा एक पुरुषको मृत्यु

पाल्पा ।पाल्पाको रिब्दीकोटमा विषादी सेवनबाट एक पुरुषको ज्यान गएको छ । रिब्दीकोट गाउँपालिका वडा नं। ५ देविडांडा निवासी ५५ वर्षका सन्ते भनिने मेखबहादुर खड्काले उपियाँ मार्न प्रयोग गरिने विषादी सेवन गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाका अनुसार सोमबार बेलुका ६…