बुटवल । रुपन्देहीको गैडहवास्थित एनआइसी बैकंमा आगलागी भएको छ । जिल्लाको गैडहवा गाउँपालिका–३ को कार्यालय नजिकै बिष्णुपुरामा रहेको एनआइसि एसियाको शाखाको कार्यालयमा आगलागी भएको हो । गयराति पौने ९ बजेको समयमा एक्कासी बैकंको कर्यालयमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट एसि, पंखा, कम्पयुटर लगायतका साम्रगी जले पनि महत्वूर्ण कागजपत्र भने सुरक्षति रहेका छन् ।…