मायादेवी अनलाइन, तौलिहवा ।लोकतान्त्रिक समाजवादी पार्टी (लोेसपा) कपिलवस्तु दुबै सदनबाट पारित गरी प्रमाणीकरणका लागि पठाइएको नागरिकता विधेयक फिर्ता गरेको भन्दै विरोध प्रर्दशनमा उत्रिएको छ । पार्टीका नेता कार्यकर्ताहरुले नागरिकता सम्बन्धी विधेयकलाई प्रमाणीकरण नगरी १३ दिनसम्म झुलाएर पुनः फिर्ता पठाएको भन्दै राष्ट्रपतिको विरोधमा उत्रिएका हुन् । उनीहरुले राष्ट्रपति विरुद्ध चर्को नाराबाजी गर्दै उनीहरुले राष्ट्रपतिको सो कदमको…