२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

माओवादी केन्द्रले आज पनि पदाधिकारी टुङ्गो लगाउन सकेन

काठमाण्डौ । पदाधिकारी टुङ्गो लगाउन बसेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि कुनै निष्कर्षमा नपुगी सकिएको छ । बिहान बसेको स्थायी कमिटी बैठकमा पदाधिकारीबारे छलफल भए पनि टुङ्गो नलागेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । उहाँले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको व्यस्तताका कारण पनि पदाधिकारीको टुङ्गो लाग्न नसकेको बताउनुभयो । उहाँका अनुसार पदाधिकारीबारे लगभग…