२२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026

कपिलवस्तु नगरपालिकामा पनि आज विदा

मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तु नगरपालिकाले पनि नागपञ्चमीको अवसर पारेर मंगलबार सार्वजनिक विदा दिएको छ । नगरका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले एक सूचना जारी गर्दै आज सार्वजनिक विदा भएको जानकारी दिएका हुन् । हिन्दुधर्मालम्वीहरुले आज घरको मूलढोकामा नागको तस्वीर टाँसेर नाग पूजा गरि मनाउँदै छन् । जिल्लाका १० पालिका मध्ये ५ पालिकाले आज सार्वजनिक विदा…