२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

बीमा समितिभन्दा बलियो बन्नेछ : बीमा प्राधिकरण

काठमाडौं । संघिय संसद प्रतिनिधिसभामा पेश भएको ४ वर्षपछि बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक ९बीमा विधियेक २०७९० पारित भएको छ । प्रतिनिधिसभाबाट पारित भएको विधयेक राष्ट्रिय सभाबाट पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि ऐनको रुपमा कार्यान्वयनमा जानेछ । बीमा विधेयक पारित भएसँगै बीमा क्षेत्रको नियामक निकाय बीमा समिति नभई बीमा प्राधिकरण बन्नेछ…