१४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026

जनतामा एमालेको ठूलो प्रभाव छ : ज्ञवाली

बाँके । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले जनतामा एमालेको ठूलो प्रभाव रहेको बताउनुभएको छ । नेकपा एमाले बाँकेले आज मङ्गलवार कोहलपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै उपाध्यक्ष ज्ञवालीले जनतामा एमालेको ठूलो प्रभाव रहेकाले आउँदो मङ्सिर ४ गते हुने चुनावमा एमाले आफ्नै खुट्टामा उभिएर चुनाव जित्ने तयारीमा छ भन्नुभयो । पालिका चुनावमा हासिल गरेको मतले…