तम्घास । आर्थिक वर्ष २०७८र०७९ मा गुल्मीमा सवारी दुर्घटनाबाट १७ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीको तथ्याङ्क अनुसार जिल्लाका विभिन्न क्षेत्रमा भएको दुर्घटनामा परेर १७ जनाले ज्यान गुमाएको जनाएको छ । कार्यालयका अनुसार २०७८ साल साउनमा ट्रयाक्टर दुर्घटनामा दुई जना, जीपमा एक र मोटरसाइकलमा एक जना गरी कुल ४ जनाको मृत्यु…