१३ आश्विन २०८३, मंगलबार | Wed Sep 30 2026

गठबन्धनलाई जिताउने गरी लाग्नुहोस् : देउवा

काठमाण्डौ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आउँदो मङ्सिर ४ गते हुने चुनावमा सबैलाई न्याय हुने गरी टिकट वितरण गरिने बताउनुभएको छ । कांग्रेसबाट निर्वाचित पालिकाका जनप्रतिनिधिलाई प्रशिक्षण तथा शुभकामना आदाप्रदानका लागि आज सोमवार ललितपुरमा भएको कार्यक्रममा देउवाले कुनै गुट नभनी न्यायसङ्गत ढङ्गबाट टिकट वितरण गरिने भन्दै ढुक्क भएर चुनाव प्रचारमा लाग्न आग्रह…