२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

बुटवलको सडक नबनाउने ठेकेदारलाई सोधियो स्पष्टिकरण

बुटवल ।बुटवलको चौराहा–चिडियाखोला सडक समयमा पूरा नगर्ने ठेकेदारसंग सडक विभाग बुटवलले स्पष्टीकरण सोधेको छ । कन्चनजंघा-बिरुवा जेभीले ठेक्का पाएको यो सडक दुई पटक म्याद थप्दा पनि पूरा भएको छैन । ब्यापारिक मार्ग विस्तार आयोजनाले एक हप्ताभित्र भरपर्दो कार्यतालिका र विश्वसनीय स्पष्टिकरण नदिएमा ठेकेदारलाई कानूनी कारवाहीको प्रकृया अघि बढाउने चेतावनी दिएको छ । ‘वाह्य कारण विनै…