२० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026

गठबन्धनमा समस्या आउनु ठूलो कुरा होइन : प्रधानमन्त्री देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनमा समस्या हुन समान्य भएको बताएका छन् । काँग्रेसका पूर्वसभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको अर्ध कदको सालिक अनावरण कार्यक्रममा उनले एउटै पार्टीमा त समस्या हुन्छ भन्दै गठबन्धनमा समस्या हुन समान्य भएको बताएका हुन् । कार्यक्रमा काँग्रेस उपसभापति धनराज गुरुङले गठबन्धनभित्र झगडा सुरु हुन राम्रो नभएको बताएपछि सभापति देउवाले भने,…