२० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026

निजगढ पुगेर शीर्ष नेताले भने : अन्तर्राष्ट्रिय विमानस्थल यहीँ बन्छ

कलैया । सत्तारुढ गठबन्धनका शीर्ष नेताले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुको विकल्प नभएको बताएका छन् । शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल र केही मन्त्रीहरु निजगढ पुगेका थिए । उनीहरु सबैले निजगढमा अन्तर्राष्ट्रिय…