काठमाडौं ।काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा बिहानैदेखि पानी परिरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। हाल मनसुनको न्युन चापिय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको विभागले जनाएको छ। अहिले बिहान देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली…