काठमाण्डौ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबियासँगको खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ । स्कटल्याण्डमा नामिबियाले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले बलिङ तथा फिल्डिङ गर्ने भएको हो । यसअघि भएको पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो भने दोस्रो खेलमा घरेलु टोली स्कटल्याण्डलाई ५ विकेटले हराएको थियो । लिग–२ मा…