मायादेवी अनलाइन, जीतपुर । कपिलवस्तुमा मोटरसाइकल दुर्घटनामा एक किशोरीको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । जिल्लाको शिवराज नगरपालिका ३ खरेन्द्रपुरमा सडकको किनारमा रोकि राखेको ट्याक्टरमा पश्चिमबाट पूर्व तर्फ जादै गरेको मोटरसाईकल ठोक्किँदा स्थानीय १९ बर्षीया अस्मिता खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । दुर्घटनामा मोटरसाईकल चालक शिवराज नगरपालिका ३…