१७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026

विभिन्न नदी तथा खोलामा बहाब बढ्ने, सतर्कता अपनाउन आग्रह

काठमाडौं। आज केही जिल्लाका नदी तथा खोलामा पानीको बहाब बढ्ने भएको छ। संखुवासभा, पर्वत, स्याङ्जा र आसपास भई बहने केही स–साना नदीमा आकस्मिक बहाब आउनसक्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आगामी तीनदिन प्रमुख नदीमा बहाब सतर्कता तहभन्दा तलै रहनेछ। यद्यपि, नदी तटीय क्षेत्रका काम गर्दा सतर्क हुन आग्रह…