१७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026

सैनामैना आगलागी अपडेट : ८६ लाख रुपैयाँ बराबरको क्षति

बुटवल । रुपन्देहीको सैनामैनास्थित एक कपास उद्योगमा आगलागी भएको छ । सैनामैना नगरपालिका–६ कलौनी पुरानो बजारमा रहेको शिव भवानी कपास उद्योगमा शुक्रबार बिहान आगलागी भएको हो । आगोलाई सैनामैना नगरपालिका र बुटवल उपमहानगरपालिकाका ३ वटा दमकल, प्रहरी, सेना, जनप्रतिनिधि, नगर प्रहरी र स्थानीयले ३ घण्टापछि नियन्त्रणमा लिएका छन् । आगलागीबाट उद्योगको भवन, कच्चा पदार्थ लगायत…