भैरहवा ।नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले मधेश विभाग गठन गरेको छ । महासंघ लुम्बिनी प्रदेश समितिको शनिबार भालुवाङमा बसेको बैठकले कार्यसमिति सदस्य रामविकास चौधरीको संयोजकत्वमा मधेश विभाग गठन गरेको महासचिव विक्रम खड्काले बताए । विभागका सदस्यहरु सबै क्षेत्र समेटेर संयोजकमार्फत पूर्णता दिइने निर्णय भएको खड्काले जानकारी दिए । रुपन्देही निवासी पत्रकार चौधरी मधेशी पत्रकार…