काठमाण्डौ । सुनको भाउ आज ६ सय रुपैयाँले घटेको छ । आज सुन तोलामा ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ आज तोलाको १ हजार २ सय ७५ रुपैयाँ रहेको महासङ्घले जनाएको छ । हिजो १ हजार…