२९ फाल्गुन २०८२, शुक्रबार | Sat Mar 14 2026

खसी किन्ने क्रममा नेपालगन्जमा झडप, एक जनाको मृत्यु, ५ जना घाइते

बुटवल । बाँकेको नेपालगन्जमा  खसी किन्ने क्रममा भएको विवादपछि दुई समूहबिच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार  शुक्रबार बिहान एउटा समूहले खरिद गर्नको लागि बैना गरेको खसी अर्का समूहले किनेपछि झडप हुँदा नेपालगन्ज उपमहानगरपालिका–५ का ५२ वर्षीय जाबिद अली बेहनाको  मृत्यु भएको हो। विवादमा  ढुंगा प्रहारकै क्रममा घाइते भएका…