३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

सिद्धबाबा सुरुङमार्गको काम ६१ प्रतिशत सम्पन्न

पाल्पा । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको काम ६१ प्रतिशत सकिएको छ । १ हजार १ सय २६ मिटर लामो सुरुङ छिचोलिएपछि कामले गति लिएको हो । अहिलेसम्म लाइनिङ र ढलानको काम सकिएको सिद्धबाबा सुरुङमार्ग आयोजना कार्यालयका प्रमुख दूध अधिकारीले जानकारी दिनुभयो । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान सिद्धबाबा क्षेत्रमा…