२९ फाल्गुन २०८२, शुक्रबार | Sat Mar 14 2026

बडादशैँ शुरु, आज घरघरमा घटस्थापना गरिँदै

काठमाण्डौ । यस वर्षको बडादशैँ आजदेखि शुरु भएको छ । असाेज शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन धूमधामका साथ दशैँ मनाउने गरिन्छ । बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैँघरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज बिहानै…