कपिलवस्तु । कपिलवस्तुको महाराजगञ्जमा एक अपाङ्ग महिला बलत्कृत भएकी छन्। महाराजगञ्ज नगरपालिका वडा नम्बर ६ छोटकी बुटहनियामा अपाङ्ग महिलाको बलात्कार भएको प्रहरीले जनाएको हो । यहि जेठ ४ गते बुधबार साँझ ५ बजे कोटिया बढनीबाट फर्किने क्रममा स्थानीय युवा ग्रिस चौधरी अग्गु ले उखु बारीको खेतमा लगेर बलात्कार गरेको ईलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ।…