मकवानपुर । अर्काको नाममा लोकसेवा आयोगको परीक्षा दिइरहेको अवस्थामा प्रहरीले एक जनालाई पकाउ गरेको छ । प्रहरीले पोखरा महानगरपालिका(२ बस्ने ४२ वर्षीय दिपेन्द्र प्रसाद बास्ताकोटीलाई हिजो बिहान हेटौँडा उपमहानगरपालिका १ बाट प्रशासन लेखा सहायक चौथो तहको परीक्षा दिइरहेको अवस्थामा पक्राउ गरेको हो । प्रहरीले उनको झोलाबाट नगद ५८ हजार ५ सय रूपैयाँ र विभिन्न व्यक्तिहरूको…