२८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026

सैनामैना वडा नं. २ को वडा अध्यक्षमा एमालेका कंडेल विजयी

रुपन्देही ।रुपन्देहीको सैनामैना नगरपालिकामा नेकपा एमालेले खाता खोलेको छ । नगरको वडा नं. २ मा गठबन्धनलाई पराजित गर्दै एमालेले खाता खोलेको हो । सोमबार विहान सकिएको मतगणनामा एमालेका अमर बहादुर कंडेलले ८९ मत बढी ल्याएर विजयी हुनुभएको हो । उहाँले ९४५ मत प्राप्त गर्नुभयो । उहाँका निकटम प्रतिद्धन्वदी कांग्रेसका प्रेम कुमार शर्मा सागरले ८५६ मत…