काठमाण्डौ । हिजो भएको पालिका चुनाव अन्तर्गत धेरै ठाउँमा अहिले मतगणना भइरहेको छ । काठमाण्डौ महानगरमा केहीबेर अघिदेखि मतगणना सुरु भएको छ । अरु महानगरपालिकामा मतगणना सुरु गर्ने तयारी छ । बुटवल, नेपालगञ्ज, घोराही, जितपुर सिमरा, हेटौँडा, जनकपुरधाम लगायतका उपमहानगरसहित अरु धेरै पालिकामा मतगणना भइरहेको छ । मतगणना भइरहेकामध्ये ४० भन्दा बढी पालिकामा कांग्रेसले अग्रता…