३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026

तालमेल नगर्ने कार्यकर्तालाई सम्बन्धित दलले कारबाही गर्छ : सत्ता गठबन्धन

काठमाण्डौ । सत्ता गठबन्धनको बैठकले तालमेल नभएका पालिकामा पनि मिलेर चुनाव लड्ने निर्णय गरेको छ । आज बसेको स्थानीय तह निर्वाचनको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रको बैठकले पाँच दलीय गठबन्धनमा समझदारी भएको तर समझदारी अनुरुप उम्मेदवारी फिर्ता नलिएको तथा फिर्ता लिने समय अपुग भएका ठाउँहरुमा समझदारी अनुसार काम गर्न आ–आफ्ना दलले आ–आफ्ना मातहतका निकायहरुलाई…