कपिलवस्तु । सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वाणगंगा ४, कपिलवस्तुको २७औं वार्षिक साधारण सभा आज ठाकुरापुरमा सम्पन्न भएको छ । २०५५ सालमा स्थापना भएको सिद्धार्थ सहकारी नगरकै पहिलो सहकारी संस्था हो, जसमा महिलाको उल्लेखनीय सहभागिता रहँदै आएको छ । ‘सम्पूर्ण वित्तीय समाधानको पहिलो रोजाइ सिद्धार्थ सहकारी’ भन्ने मूल नाराका साथ सहकारीले हाल भलवाड बाहेकका…