२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

अमेरिकी राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा यसरी मनाए तिहार (भिडियो)

काठमाडौं । आइतवार राति सबै हिन्दू धर्मावलम्बीको घरमा तिहार मनाइएको छ । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले पनि ह्वाइट हाउसमा दीपावली तिहार मनाएका छन् । ट्रम्पले आफ्नो ट्विटर अकाउन्टमा यसको भिडियो शेयर गरेका छन् । भिडियोमा उनी भारतीय मूलका अमेरिकी नागरिकहरूसँग मिलेर मैनबत्ती बालिरहेको देखिन्छन् । उनले ट्वीट गरे, ‘दिवाली मनाउँदैछौं । म र मेलानिया प्रकाशको…