३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026

माधव नेपालसहित १४ सांसदविरूद्ध मुद्दाको सुनुवाइ चैत २७ मा हुने

काठमाण्डौ । सर्वोच्च अदालतमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १४ सांसदविरूद्ध दिएको मुद्दाको सुनुवाइ चैत २७ मा हुने भएको छ। ओलीले माधवकुमार नेपालसहित १४ प्रतिनिधि सभा सांसदविरूद्ध रिट निवेदन दायर गरेका थिए। न्यायाधीशहरू अनिल सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलासमा पेसी तोकिएको भए पनि न्यायाधीश सुवेदीले उक्त मुद्दा हेर्न नमिल्ने भएपछि मुद्दाको सुनुवाइ सरेको…