काठमाण्डौ । दुईजना दिदी बहिनीलाई भारतमा लगेर बेचेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ घर भई काठमाडौंको कपनमा बस्ने बस्ने फुलमाया तामाङ उर्फ अनिशा छिन् ।पुस ९ मा उनलाई बुढानिलकण्ठ नगरपालिकास्थित कपनबाट पक्राउ गरिएको मानव बेचविखन अनुसन्धान ब्यूरोका प्रवक्ता एसपी राजेन्द्रप्रसाद धमलाले बताए । २०७४ साउनमा काठमाडौंबाट दुई…