काठमाडौं राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको कक्षा १२ को पूरक परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको छ। बोर्डले सूचना जारी गर्दै माघ २ र ३ गते सञ्चालन हुने कक्षा १२ को पूरक परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको हो। बोर्डले एक विषयको मात्र परीक्षा दिने विद्यार्थीले जुनसुकै विषयको परीक्षा दिन पाउने भए पनि दुई विषयमा परीक्षा दिने…