२६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026

७ हजार ९९७ मा कोरोना परीक्षण गर्दा १८९ लाई संक्रमण

काठमाडौं ।नेपालमा थप १८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार १८९ जना संक्रमित थपिएका हुन्।पछिल्लो २४ घण्टामा ७ हजार ९९७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।५ हजार ४८३ जनाको पिसिआर परीक्षण र २५१४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।नेपालमा हाल ५ हजार ४२८ जना सक्रिय संक्रमित छन्।२५०…