६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

कृष्णनगरमा दशैँ पछी फेरि बढ्न थाले झाडापखालाका बिरामी

काठमाण्डौ । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा फेरि झाडापखालाका बिरामी बढ्न थालेका छन् । दशैँ अगाडिसम्म बिरामीको सङ्ख्या निक्कै कम भएकामा दशैँ पछाडि भने बिरामीको सङ्ख्या फेरि बढ्न थालेको हो । असोजको १८ गतेदेखि झाडापखालाको प्रकोप फैलिएकोमा त्यो दिन शिवराज अस्पतालमा उपचार गर्न जाने बिरामीको सङ्ख्या ३ सय ९८ सम्म पुगेको थियो । त्यसको केही समय, त्यही…