६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

अर्घाखाँची, पाल्पा, गुल्मी, काठमाण्डौसहित केही जिल्लामा स्क्रब टाइफस र डेङ्गीका बिरामी बढ्दै

काठमाण्डौ ।काठमाण्डौसहित केही जिल्लामा स्क्रब टाइफस र डेङ्गीका बिरामी बढेका छन् । काठमाण्डौ, पाल्पा, गुल्मी, अर्घाखाँची लगायतका जिल्लामा स्क्रब टाइफस र डेङ्गीका बिरामी बढ्दै गएका डाक्टरले बताएका छन् । दुवै रोगको लक्षण कोरोनाको लक्षणसँग मिल्दोजुल्दो हुने सरुवा रोग विशेषज्ञ डा शेर बहादुर पुनले बताउनुभयो । उपत्यकाका विभिन्न अस्पतालहरुमा उपचारका लागि जानेहरुमध्ये तीन देखि चार प्रतिशत…