२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

सिन्धुपाल्चोकको मेलम्चीमा ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गयो



काठमाण्डौ ।

सिन्धुपाल्चोकको मेलम्चीमा ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

दुर्घटनामा जुगल गाउँपालिका सेलाङका कमल कार्कीको ज्यान गएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले जानकारी दिनुभयो । आज बिहान मेलम्ची नगरपालिका–१० शिखरपुरमा बा २ ख ३६८९ नम्बरको ट्रक दुर्घटना भएको हो ।

प्रकाशित मिति : ९ पुस २०७८ शुक्रबार ००:००  ११ : ३८ बजे