२५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026

मौसम सफा हुन अझै केही दिन लाग्ने

काठमाडौं ।पछिल्लो केही दिनयता नेपालमा स्थिर रहेको मौसमी प्रणालीको प्रभाव अझै केही दिन कायम रहने भएको छ । स्थानीय वायुको प्रभावका कारण देशको प्रायजसो ठाउँमा आंशिकदेखि सामान्य बद्ली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । स्थानीय वायुको प्रभावसँगै वायु प्रदूषणका कारण काठमाण्डौ उपत्यकामा तुवाँलो लागेको विभागका मौसमविद् मञ्जु बासीले बताउनुभयो । 'अहिलेको अवस्थालाई…