२५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026

अध्यक्ष नेपाल : सूर्य चिह्नमा ग्रहण लागिसक्यो‚ धाक नदिए हुन्छ

धनुषा ।नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालले एमालेको सूर्य चिह्नमा ग्रहण लागिसकेको टिप्पणी गरेका छन्। बुधबार धनुषाको जनकपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष नेपालले एमालेको सूर्य चिन्हमा ग्रहण लागिसकेकाले एमाले अध्यक्ष केपी ओलीलाई सूर्य चिह्नको धाक नलगाउन चुनौती दिएका हुन्। उनले एकीकृत समाजवादीप्रति आकर्षण बढिरहेको पनि दाबी गरे। ‘समाजवादको दिशामा अघि बढ्नका लागि समानता, न्याय,…