काठमाण्डौ । नेपालमा कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ८१ लाख नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिलेसम्म ८१ लाख ५३ हजार सात सय ३४ जनाले पूर्ण मात्रा र ९३ लाख ६७ हजार सात सय ८९ जनाले कम्तीमा एक मात्रा खोप लगाएका छन् । पछिल्लो २४ घण्टामा मात्रै एक लाख ७७ हजार…