२५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026

आजको मौसमः पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी पर्ने

काठमाडौं ।देशका धेरै ठाउँको मौसम बद्ली भएको छ । आज पहाडी क्षेत्रका एक÷दुई ठाउँमा फाट्टफुट्ट पानी पर्ने मौसमविद्ले बताएका छन् । वाग्मती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक÷दुई ठाउँमा फाट्टफुट्टदेखि हल्का पानी पर्ने मौसमविद् निराजन सापकोटाले जानकारी दिनुभयो । बिहान काठमाण्डौ उपत्यकाका केही ठाउँमा पनि फाट्टफुट्ट पानी परेको थियो । यस्तै उच्च पहाडी र…