२५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध बन्द गराउँदै हिँड्ने कपिलबस्तुका १६ जना सहित १३५ पक्राउ

बुटवल ।पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्ध बन्द गराउँदै हिँडेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले देशभरबाट १३५ जनालाई पक्राउ गरेको हो । बिहानैदेखि देशभर गरिएको बन्दमा संलग्न १३५ जनालाई पक्राउ गरिएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले बताए । उनका अनुसार काठमाण्डौंदेखि अनेरास्ववियु…