२५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026

रोल्पामा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो

दाङ । रोल्पामा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ। दुर्घटनामा घाइते भई जिल्ला अस्पताल रोल्पामा उपचाररत १८ वर्षीया लिला पुनको मृत्यु भएको छ। यसअघि ५१ वर्षीय चालक रूद्र घर्ती मगर, ५३ वर्षीय टेकप्रसाद पुन र ४७ वर्षीया चौसरा विकको घटनास्थलमै मृत्यु भएको थियो। मृतक सबै रोल्पाको माडी गाउँपालिका वडा नम्बर ६ का…