२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

टिपरको ठक्करबाट काठमाण्डौमा पैदल यात्रुको ज्यान गयो



काठमाण्डौ ।

काठमाण्डौमा टिपरको ठक्करबाट एक जनाको ज्यान गएको छ । हिजो बेलुका काठमाण्डौ महानगरपालिका १५ डल्लुको नयाँ पुलमा बा २ ख ४७४९ नम्बरको टिपरको ठक्करबाट अन्दाजी ४५ वर्षका एक पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार ज्यान गुमाउनेको परिचय खुल्न बाँकी छ । टिपर चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १३ मंसिर २०७८ सोमबार ००:००  १० : ५० बजे