११ कार्तिक २०८३, मंगलबार | Tue Oct 27 2026

दर्जनौं अफगान महिलाहरूको र्‍यालीः भन्छन् तालिबानसँग नडराऊ

एजेन्सी ।अफगानिस्तान सत्ता कब्जा गरेको कट्टरवादी समूह तालिबानविरूद्ध महिलाहरू सडकमा निस्किएका छन्।बिहीबार अफगानिस्तानको पश्चिमी सहर हेरातमा दर्जनौं महिलाहरूले र्‍याली निकालेका हुन्।‘नडराऊ, हामी सबै सँगै छौं’, ‘शिक्षा, काम र सुरक्षा हाम्रा नैसर्गिक अधिकार हुन्’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका उनीहरूको र्‍याली प्रान्तीय गभर्नरको कार्यालयसम्म पुगेको थियो। द न्युयोर्क टाइम्सका अनुसार हेरात अफगानिस्तानको उदार सहर हो। त्यहाँका…