८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

यौन दुर्व्यवहारको आरोप लागेका एसएसपी राणा पक्राउ

सुनसरी । यौन दुर्व्यवहारको आरोप लागेका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सौरभ समशेर राणा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीले राणालाई पक्रेको हो । शनिबारदेखि नै राणा प्रहरीको निगरानीमा रहेका र आज आइतबार पक्राउ पुर्जी जारी भएपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । राणाले यौन हिंसा गरेको भन्दै एक महिलाले उजुरी दिएपछि…