२२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026

यास चक्रावतको असरः मुलुकभर वर्षा

काठमाडौँ ।यास चक्रावतको असरले मुलुकका अधिकांश भू-भागमा वर्षा भएको छ । मंगलबारदेखि नै भइरहेको वर्षा अब शनिबारसम्म अझ बढ्दै जाने मौसमविदले जनाएका छन् । मौसम पूर्वानुमान महाशाखाले बिहान ६ बजे जारी गरेको पूर्वानुमान बुलेटिनअनुसार अहिले पनि प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा वर्षा भइरहेको छ । आज दिउँसो प्रदेश…